२१ औ नगरपरिषद् सम्पन्न

यस नगरपालिकाको २० औ स्थापना दिवस को सुखद् अवसरमा आगामी आ.ब ०७४/०७५ का लागि २१ औ नगरपरिषदबाट पारित नगर विकास योजना सर्बजनिकिकरण लगायतका बिशेष कार्यक्रम माननीय संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्री श्रीप्रसाद जवेगु ज्यू को प्रमुख आतिथ्यमा सम्पन्न भयो |