FAQs Complain Problems

समाचार :

जनप्रतिनिधिहरु तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्याक्रम

जिल्ला समन्वय समितिको कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलको अायोजनामा मिति २०७५/०३/३०-२०७५/०३/३२ सम्म तिन दिने  स्थानीय तहका जनप्रतिनिधिहरु तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्याक्रम सम्पन्न