FAQs Complain Problems

समाचार :

४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस २०७६ सम्बन्धमा

“हामि सबैको प्रण-सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने मूल नाराका साथ ४० औं  राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवस २०७६ यहि मिति २०७६/०५/२२ (8th September 2019) का दिन दिउसोको ठिक १ बजे नगरपालिका हलमा विविध कार्यक्रमका साथ मनाइने भएकाले उक्त समारोहमा सबै वडाका अध्यक्षज्यू लगायत नगर कार्यपालिकाका सदस्यज्यूहरु तथा सम्पूर्ण कर्मचारीहरुलाई सहभागिताकालागि अनुरोध गरिएको छ ।