FAQs Complain Problems

मतदाता नामावली दर्ता / संकलन सूचना

स्थानीय तहमा मतदाता नामावली दर्ता / संकलन कार्यक्रम यहि मिति २०७४ श्रावण १६ देखि ३२ गते सम्म (विदाको दिनमा समेत) संचालन हुने भएकोले मतदाता परिचय पत्रको लागि फोटो खिचाउन छूट भएका पनौती नगरवासी मतदाताहरुमा आफ्नो नेपाली नागरिकताको प्रमाण–पत्र सहित पनौती नगरपालिकाको कार्यालयमा सम्पर्क राख्नुहुन निर्वाचन आयोगले निर्धारण गरे अनुसार यो सूचना जारी गरिएको छ ।