मुख्य सूचना

सूचना तथा समाचार

जनप्रतिनिधिहरु तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्याक्रम

जिल्ला समन्वय समितिको कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलको अायोजनामा मिति २०७५/०३/३०-२०७५/०३/३२ सम्म तिन दिने  स्थानीय तहका जनप्रतिनिधिहरु तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्याक्रम सम्पन्न

तेश्रो नगर सभा सम्पन्न

पनौति नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेट ०७५/०३/२७ गते तेश्रो नगरसभा मार्फत सार्वजनिक गरेको छ ।३ दिन सम्म चलेको उक्त नगरसभामा नगर प्रमुख भिम न्यौपाने ज्यूले नीति तथा कार्यक्रम र उप–प्रमुख गीता बञ्जारा ज्यूले बजेट प्रस्तुत गरेका हुन् । नगरसभामा उप–प्रमुख बञ्जारा ज्यूले आ

सहिद पार्क उद्घाटन कार्यक्रम सम्पन्न

पनौती नगरपालिका द्वारा निर्मित लज्जावती सहिद पार्कको उद्घाटन माननीय संचार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल प्रसाद बास्कोटा ज्यूले मिति २०७५/०३/०९ गते बिहान गर्नु भयको छ। भब्य रुपमा संचालित उक्त उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्र तथा निकायका बिशिस्ट ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

पनौतीको क्षेत्रिय रंगशालाको लागि बोलपत्र आब्हानको सूचना!!

धेरैको सपना पनौतीको क्षेत्रिय रंगशाला यो टेण्डरले निर्माण कार्यलाई निरन्तरता दियो,अब पक्कै पुरा हुन्छ हामी सबैको सपना
- मिति २०७५/०२/१४ अन्नपूर्ण पोष्टमा प्रकाशित

EFLG सूचक सर्वेक्षण छलफल कार्याक्रम सम्पन्न

मिति २०७५/०२/१३ गते पनौती नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत  Baseline सुचकहरुको Survey का लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संगको सम्झौता बमोजिम फिल्ड Survey मा आउनुभएका वातावरण विज्ञान केन्द्रिय विभाग त्रि. वि.

Pages