मुख्य सूचना

सूचना तथा समाचार

पनौती नगरवासी चिकित्सक, जन स्वास्थ्यकर्मी नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा पनौती न.पा.को अनुरोध!!

पनौती न.पा.को अल्पकालीन र दिर्घकालिन स्वास्थ्य योजना निर्माण गर्न र नगरवासी प्रति जिम्मेवार भइ स्वास्थ्य अवस्थामा सुधार गर्न/ सामुदायिक अस्पताल निर्माण गर्ने उद्देश्यका लागि पनौती न.पा.को छात्रवृतिमा MBBS अध्ययन गरेका/न.पा भित्र वसोबास गर्ने चिकित्सक,नर्स,पारामेडीक्स, फर्मासिस्ट, ल्यावकर्मी लगायत

मतदाता नामावली दर्ता / संकलन सूचना

स्थानीय तहमा मतदाता नामावली दर्ता / संकलन कार्यक्रम यहि मिति २०७४ श्रावण १६ देखि ३२ गते सम्म (विदाको दिनमा समेत) संचालन हुने भएकोले मतदाता परिचय पत्रको लागि फोटो खिचाउन छूट भएका पनौती नगरवासी मतदाताहरुमा आफ्नो नेपाली नागरिकताको प्रमाण–पत्र सहित पनौती नगरपालिकाको कार्यालयमा सम्पर्क राख्नुहुन निर्व

मतदाता परिचय पत्र प्रयोजनको लागि फोटो खिचाउन सूचना

मतदाता परिचय पत्रको लागि फोटो खिचाउन छूट भएका पनौती नगरवासी मतदाताहरुलाई आफ्नो नेपाली नागरिकताको प्रमाण–पत्र सहित २०७४ साउन १ देखि साउन १५ गते भित्र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सम्पर्क राख्नुहुन निर्वाचन आयोगले निर्धारण गरे अनुसार यो सूचना जारी गरिएको छ ।

प्रथम नगरसभा सम्पन्न

यस पनौती नगरपालिकाको प्रथम नगर सभा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका श्रदेय अध्यक्ष के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा यही २०७४ साल  असार ३० गते शुक्रबारका दिन सम्पन्न भयो |

 

Pages