सूचना तथा समाचार

बाताबरणमैत्री स्थानीय शासन कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कार्यक्रमका झलकहरु

आज मिति २०७३।०२।१० गतेका दिन पनौती नगरपालिकामा बाताबरणमैत्री स्थानीय शासन कार्यक्रम सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्री श्यामकुमार खड्का ज्यूको हातबाट बिरुवाका पानी हाली सम्पन्न भयो। कार्यक्रममा संघिय मामिला तथा स्थानिय बि

प्रभावकारी व्यवस्थापन सहितको सूचना केन्द्र सुभारम्भ

मिति २०७३ वैशाख ३१ गतेका दिन पनौती नगरपालिकामा अवस्थित सूचना केन्द्रको प्रभावकारी व्यवस्थापन सहित सुभारम्भ गरिएको छ । सूचना केन्द्रबाट नगरपालिकाका सूचनाहरु, नगर प्रोफाइल, बार्षिक बजेट, निति तथा कार्यक्रम लगायत अन्य आवश्यक ऐन, नियमावली तथा स्थानीय निकाय संग सम्बन्धित सम्पूर्ण जानकारी लिन सकिने कुर

प्रथम पनौती आलुवाली महोत्सब कार्यक्रम

यस नगरपालिका क्षत्रको आलु उत्पादनमा आत्मनिर्भरता, गुणस्तरीयता, व्यवसायिकता अभिबृध्दी गर्दै आलुका माध्यमबाट पनौतीको थप परिचय र पहिचान स्थापित गरि रोजगारका अवसर सृजना तर्फ उन्मुख गराउन चालु आ.ब. ०७२/७३ मा स्वीकृत पनौती आलुवाली महोत्सब देहाय बमोजिम हुन गईरहेको छ ।

२० औ नगर परिषद् सम्पन्न

यस नगरपालिकाको १९ औ स्थापना दिवसको सुखद् अवसरमा आगामी आ.ब.

२० औ नगर परिषद् सम्बन्धि जरुरि सूचना

यस नगरपालिकाको १९ औ स्थापना दिवसको सुखद् अवसरमा आगामी आ.ब.

जनताको संबिधान:जनताकै माझमा नामक कार्यक्रममा उपस्थिति जनाउने सम्बन्धी जरुरि सूचना

नेपाली जनताको लामो पर्खाइपछि जनताका प्रतिनिधिद्वारा जनताकै लागि निर्माण भइ जारि भएको नेपालको संबिधान २०७२ का प्रमुख बिशेषता लगायत जनताको हक अधिकार बारे संबैधानिक रुपमा भएको व्यवस्था आम नागरिकलाई सू-सूचित गराउन नेपाल सरकारले उद्घोष गरेको "जनताको संबिधान:जनताकै माझमा "नामक कार्यक्रम पनौती नगरपालिका

Pages