FAQs Complain Problems

समाचार :

२० औ नगर परिषद् सम्बन्धि जरुरि सूचना

यस नगरपालिकाको १९ औ स्थापना दिवसको सुखद् अवसरमा आगामी आ.ब. ०७३/७४ का लागि २० औ नगरपरिषद्बाट पारित नगर विकास योजना सार्बजनिकीकरण लगायतको बिशेष कार्यक्रम माननीय उप-प्रधान,परराष्ट्र एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्री कमल थापा ज्यू को प्रमूख आतिथ्यमा हुने भएकोले उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ |

मिति-२०७२ माघ ११ गते सोमबार
समय-बिहान ११ बजे
स्थान-पनौती नगरपालिकाको हल