FAQs Complain Problems

२० औ नगर परिषद् सम्पन्न

यस नगरपालिकाको १९ औ स्थापना दिवसको सुखद् अवसरमा आगामी आ.ब. ०७३/७४ का लागि २० औ नगरपरिषद्बाट पारित नगर विकास योजना सार्बजनिकीकरण लगायतको बिशेष कार्यक्रम माननीय उप-प्रधान,परराष्ट्र एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्री कमल थापा ज्यू को प्रमूख आतिथ्यमा यही २०७२ साल माघ ११ गते का दिन सम्पन्न भएको छ |उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछौ |