FAQs Complain Problems

इतिहास संस्कृति तथा पर्यटन विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

“नेपाली पर्यटनको आधार, इतिहास र संस्कृतिको धरोहर”
पनौती नगरपालिका, शिक्षा शास्त्र केन्द्रीय विभाग कीर्तिपुर र नेपाल इतिहास संघ काठमाण्डौको संयुक्त आयोजनामा 
इतिहास संस्कृति तथा पर्यटन विषयक राष्ट्रिय गोष्ठी २०७९/०९/०१ देखि ०३ गते सम्म ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय नगरी पनौतीमा भव्य र सभ्य रुपमा पनाैती घाेषणा पत्र जारी सहित सम्पन्न भयो ।