FAQs Complain Problems

समाचार :

पनौती नगरवासी चिकित्सक, जन स्वास्थ्यकर्मी नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा पनौती न.पा.को अनुरोध!!

पनौती न.पा.को अल्पकालीन र दिर्घकालिन स्वास्थ्य योजना निर्माण गर्न र नगरवासी प्रति जिम्मेवार भइ स्वास्थ्य अवस्थामा सुधार गर्न/ सामुदायिक अस्पताल निर्माण गर्ने उद्देश्यका लागि पनौती न.पा.को छात्रवृतिमा MBBS अध्ययन गरेका/न.पा भित्र वसोबास गर्ने चिकित्सक,नर्स,पारामेडीक्स, फर्मासिस्ट, ल्यावकर्मी लगायत सम्पूर्ण स्वास्थ्यकर्मिहरुको भेलाको लागि सूची तयार गर्न आवश्यक भयकोले तपशिल बमोजिमको विवरण उपलब्ध गराइ सहयोग पुराईदिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं |१.नाम थर:-

२.उमेर:-

३.स्थायी ठेगाना:-

४.अस्थायी ठेगाना:-

५.हालको शैक्षिक योग्यता:-

६.हाल संलग्न संस्था:-

७.मोबाइल नम्बर:-

८.इमेल आइडी:-

९.अन्य थप केहि भए:-

थप सम्पर्कका लागि:-

१.भिम न्यौपाने नगर प्रमुख पनौती न.पा. : ९८५१०८१२७२

२. गीता बन्जारा नगर उप-प्रमुख पनौती न.पा.: ९८५१२४३१३९

३.इन्द्र प्र. अधिकारि ब.प्र.अ पनौती न.पा. : ९८५११६६७२७

४.पुरुषोतम तिमल्सिना स्वास्थ्य शाखा संयोजक पनौती न.पा. : ९८४१५५०७१०

न.पा.को इमेल: info@panautimun.gov.np फोन न : ०११-४४०१३६