पनौती नगरपालिकाबाट चालु आ.ब ०७२ /०७३ को प्रथम चौमासिक(श्रावण देखि कार्तिक सम्म) अबधिभित्र संचालित विकास, कार्यक्रम,उपलब्ध सेवा बस्तु र सुबिधा सार्बजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्बजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझाबहरुलाई