FAQs Complain Problems

समाचार :

प्रथम पनौती आलुवाली महोत्सब स्थगित गरिएको जरुरी सूचना

यस नगरपालिका क्षत्रको आलु उत्पादनमा आत्मनिर्भरता, गुणस्तरीयता, व्यवसायिकता अभिबृध्दी गर्दै आलुका माध्यमबाट पनौतीको थप परिचय र पहिचान स्थापित गरि रोजगारका अवसर सृजना तर्फ उन्मुख गराउन चालु आ.ब. ०७२/७३ मा स्वीकृत पनौती आलुवाली महोत्सब  २०७३ साल  जेष्ठ २८ र २९  गते हुने भनिएकोमा बिशेष कारणबश स्थगित हुन गएको कुरा अबगत गराउन चाहन्छौ |