FAQs Complain Problems

समाचार :

नगद सहयोग रकम विवरण ।

२०८१ असोज १० देखि १२ गते सम्म परेको भिषण बर्षातका कारण उत्पन बाढि, पहिरोबाट पिडित व्यक्ति तथा परिवारको राहात एवम उध्दारका लागि पनौती नगरपालिका प्रकोप व्यवस्थापन कोषमा मङ्सिर १७ गते सम्म प्राप्त नगद सहयोग रकम विवरण ।

सहयोगि मनहरुमा हार्दिक धन्यवाद !