FAQs Complain Problems

समाचार :

QR Code - Bid Documents

यस कार्यालयबाट प्रकाशित बोलपत्र (Bid Documents) हरू वेबसाइटमार्फत डाउनलोड गर्न केही निर्माण व्यवसायीहरूलाई प्राविधिक कठिनाई भएको गुनासो प्राप्त भएकोले, व्यवसायीहरूको सहजताका लागि ती कागजातहरू Google Drive मा अपलोड गरिएको व्यहोरा जानकारी गराइन्छ। सम्बन्धित निर्माण व्यवसायीहरूले यस QR Code स्क्यान गरी सीधै आवश्यक बोलपत्र कागजातहरू डाउनलोड गर्न सक्नुहुनेछ।