FAQs Complain Problems

समाचार :

सार्बजनिक सुनुवाई कार्यक्रम सम्बन्धी पनौती नगरपालिकाको जरुरी सूचना

पनौती नगरपालिकाबाट चालु आ.ब  ०७१/०७२ को तेस्रो चौमासिक(चैत देखि आषाढ) अबधिभित्र संचालित विकास, कार्यक्रम,उपलब्ध सेवा बस्तु र सुबिधा सार्बजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्बजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझाबहरुलाई ग्रहण गर्ने बाताबरण निर्माण गर्ने उदेश्यले निम्न  अनुसार आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा सम्बन्धित सबै सरोकारवाला, बुद्धिजिबी,भद्रभलादमी,राजनीतिक एवं सामाजिक व्यक्तित्व संघ संस्था र स्थानीय सेवा प्रदायक संस्थाहरुको उपस्थितिका लागि अनुरोध गरिन्छ ।

 

सार्बजनिक सुनुवाई कार्यक्रम हुने

मिति : २०७२/०३/३० गते बुधबार

समय :बिहान ७:३० बजे

स्थान:पनौती नगरपालिका सभाहल