FAQs Complain Problems

पनौती नगरपालिका क्षेत्र भित्र अनुदानको रासायनिक मल बिक्रि वितरण गर्न इच्छुक दर्तावाला सहकारी सस्था/फर्म वा कम्पनिले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रित पुर्बकको दरखास्त पेश गर्ने सम्बन्धि सुचना।