FAQs Complain Problems

News and Notices

पनौती नगरपालिका कृषि शाखाको अत्यन्तै जरुरि सूचना !!!

 पनौती न.पा कृषि शाखाको आ.व २०७५/०७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार च्याउको विउ निशुल्क वितरण गर्ने कार्यक्रम अन्तर्गत निशुल्क च्याउको विउ वितरण भइरहेको छ । च्याउ खेति गर्न इच्छुक कृषकले एक हप्ता भित्र नगरपालिका कृषि शाखामा सम्पर्क गरि च्याउको बिउ लिन अनुरोध छ । साथै च्याउ खेति कसरि गर्ने बा

Pages