FAQs Complain Problems

News and Notices

पनौतीको क्षेत्रिय रंगशालाको लागि बोलपत्र आब्हानको सूचना!!

धेरैको सपना पनौतीको क्षेत्रिय रंगशाला यो टेण्डरले निर्माण कार्यलाई निरन्तरता दियो,अब पक्कै पुरा हुन्छ हामी सबैको सपना
- मिति २०७५/०२/१४ अन्नपूर्ण पोष्टमा प्रकाशित

EFLG सूचक सर्वेक्षण छलफल कार्याक्रम सम्पन्न

मिति २०७५/०२/१३ गते पनौती नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत  Baseline सुचकहरुको Survey का लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संगको सम्झौता बमोजिम फिल्ड Survey मा आउनुभएका वातावरण विज्ञान केन्द्रिय विभाग त्रि. वि.

पनौती नगर भित्र रहेका व्यावसायिक कृषकहरुलाई सुवर्ण अवसर

 पनौती नगर भित्र रहेका व्यावसायिक कृषकहरुलाई कृषिमा प्रयोग हुने यन्त्र उपकरणहरु अनुदानहरु उपलब्ध गराउने बारे सूचना

पनौती नगरवासी चिकित्सक, जन स्वास्थ्यकर्मी नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा पनौती न.पा.को अनुरोध!!

पनौती न.पा.को अल्पकालीन र दिर्घकालिन स्वास्थ्य योजना निर्माण गर्न र नगरवासी प्रति जिम्मेवार भइ स्वास्थ्य अवस्थामा सुधार गर्न/ सामुदायिक अस्पताल निर्माण गर्ने उद्देश्यका लागि पनौती न.पा.को छात्रवृतिमा MBBS अध्ययन गरेका/न.पा भित्र वसोबास गर्ने चिकित्सक,नर्स,पारामेडीक्स, फर्मासिस्ट, ल्यावकर्मी लगायत

Pages