नगर कार्यपालिका पदाधिकारी तथा वडा समिति सदस्यहरुको विवरण

संक्षिप्त परिचय

२०५३ साल माघ ११ गते गठित पनौती नगरपालिका हाल १२  वडामा विभक्त छ। आनन्द मल्लको शासन काल (इ.सं.१२७४-१३०१) मा प्राचीन पनौतीको स्थापना भएको विशवास गरिएसँगै देशको रुपमा छुट्टै अस्तित्व वि.सं. १८२० पछि नेपाल एकिकरणको क्रममा समाप्त भएको पाइन्छ।   राजधानी काठमाण्डौबाट दक्षिण पूर्वमा पर्ने यस नगरको केन्द्रसम्म ३२ कि.मी. दुरी रहेको छ। यो नगर पृथ्वीको २७० ३८’ उत्तरी अक्षांस र पूर्वी देशान्तर ८५० ३२’ मा पर्दछ। कूल ३३.७८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको नगर समुन्द्री सतहबाट १३०० मी. देखि १६०० मी.

प्रेश विज्ञप्ती

            यस पनौती नगर कार्यपालिकाको कार्यालयमा कार्यलयका कर्मचारी र सेवाग्राही बिच मिति २०७४।१२।०८ गतेका दिन शहरी विकास तथा योजना शाखामा घर नक्सापास सम्बन्धी कार्यका सिलसिलामा पनौती नगरपालिका वडा नं.