बागमती प्रदेश सरकार , सामाजिक विकास मन्त्रालयबाट पनौती नगरपालिकामा ३ महिने बारबर( कपाल काट्ने) तालिम सञ्चालन गर्न लागेको हुँदा १६ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक महानुभावहरुले सूचनामा माग भए बमोजिम नागरिकताको प्रमाण पत्र अनुसारको नाम थर, ठेगाना, सम्पर्क नं सहितको विवरण पनौती नगरपालिका स्थित उ