FAQs Complain Problems

समाचार :

सार्बजनिक सुनुवाई (दोस्रो चौमासिक) कार्यक्रम सम्पन्न

पनौती नगरपालिकाबाट चालु आ.व. ०७३/७४ को दोश्रो चौमासिक (मंसिरदेखि फागुन) अवधिभित्र संचालित विकास, कार्यक्रम, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरि त्यस्ता बिषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले यही २०७३ साल फाल्गुन २३ गतेका दिन  सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धित सवै सरोकारवाला, वुद्धिजिवी, भद्रभलाद्मी, राजनीतिक एवं सामाजिक ब्यक्तित्व संघ संस्था र स्थानीय सेवा प्रदायक संस्थाहरुको उपस्थितिमा सम्पन्न भयो।