समाचार :
पशुपंक्षी सम्बन्धि अनुदान
सेवा प्रकार:
लाग्ने समय:
सूचना प्रकाशित भएर प्रक्रिया पुरा भएपछी ३५ दिन भित्र
जिम्मेवार अधिकारी:
पशु चिकित्सक
सेवा दिने कार्यालय:
पनौती नगराकार्यपालिकाको कार्यलय
सेवा शुल्क:
निवेदन दस्तुर बाफत रु.१०
आवश्यक कागजातहरु:
सूचना प्रकाशित हुँदा उल्लेख भए बमोजिमका कागजपत्र सहित निवेदन दिने