पनौती नगरपालिकाको बहुप्रतिष्ठित क्षेत्र स्तरको रंगशालाको निर्माण लामो समयदेखि गतिहिन अवस्थामा रहेको थियो । व्यक्तिको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा कानुन बमोजिम प्राप्त नगरेसम्म त्यसतर्फ निर्माण कार्य गर्न नसकिने कानुनी अर्चनका कारण हामीले यो परिस्थिति भोग्न बाध्य भयौं । आज समग्र पनौती नगरव