FAQs Complain Problems

News and Notices

हार्दिक श्रद्धाञ्जली

धरान उप-महानगरपालिकाका नगर प्रमुख स्व .तारा सुब्बाको मिति २०७५ श्रावण १ गते भयको आसामायिक निधन प्रति गहिरो दु:ख प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित हार्दिक समवेदना ब्यक्त गर्दछु | साथै मिति २०७५ श्रावण ६ गतेका दिन नगरपालिकाको कुनैपनि औपचारिक कार्यक्रमहरु नहुने व्यहोरा समेत जानकारी गरा

पनौतीको क्षेत्रिय रंगशालाको लागि बोलपत्र आब्हानको सूचना!!

धेरैको सपना पनौतीको क्षेत्रिय रंगशाला यो टेण्डरले निर्माण कार्यलाई निरन्तरता दियो,अब पक्कै पुरा हुन्छ हामी सबैको सपना
- मिति २०७५/०२/१४ अन्नपूर्ण पोष्टमा प्रकाशित

EFLG सूचक सर्वेक्षण छलफल कार्याक्रम सम्पन्न

मिति २०७५/०२/१३ गते पनौती नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत  Baseline सुचकहरुको Survey का लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संगको सम्झौता बमोजिम फिल्ड Survey मा आउनुभएका वातावरण विज्ञान केन्द्रिय विभाग त्रि. वि.

Pages