FAQs Complain Problems

नि:शुल्क पि.पि.आर खोप सम्बन्धमा

पनौती नगरपालिका क्षेत्रका विभिन्न स्थानहरुमा भेडाबाख्राहरुमा लाग्ने महामारीजन्य पि.पि.आर खोप  नि:शुल्क रुपमा संचालन भईरहेकोले इच्छुक पशुपालक कृषकहरुले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस |

मणि प्रसाद सापकोटा

९८४१२०२४७७

पनौती नगरपालिका

पशुपंक्षी शाखा