FAQs Complain Problems

पनौती न.पा.को आ.व.०७८/७९ का विभिन्न ३६ वटा योजनाको बोलपत्रमा ६२४ वटा निर्माण व्यवसायीको आवेदन

पनौती न.पा.को आ.व. ०७८/७९ का विभिन्न ३६ वटा योजनाको बोलपत्र आव्हान भएकोमा आज सम्बन्धित निर्माण व्यवसायीहरुको रोहोबरमा उक्त बोलपत्र खोलिंदै आ.व. को सुरुमै भएको बोलपत्र आव्हानले समयमै स्तरिय कार्य सम्पन्न हुने विश्वास सहित अत्यन्त प्रतिस्पर्धात्मक तवरले प्राप्त बोलपत्रमा भाग लिन सबै निर्माण व्यवसायीहरुमा न.पा. धन्यबाद व्यक्त गर्दछ ।

स्मरण रहोस ३६ वटा काममा ६२४ वटा निर्माण व्यवसायीले भाग लिएको पाइयो ।

फोटो