FAQs Complain Problems

समाचार :

पनौती न.पा क्षेत्र भित्रका पशुपालन गर्न इच्छुक कृषकहरुलाई सुवर्ण अवसर !!

पनौती नगरपालिका अन्तर्गत कृषि तथा पशुपंक्षी शाखा मार्फत आ.ब.०७७/०७८ मा संचालन गर्ने शशर्त समेतका लागत साझेदारीमा भैसी ,बाख्रा र गाइ प्रबर्धन र तरकारी पकेट क्षेत्र प्रबर्धन कार्यक्रम हरुमा भाग लिनका लागी पनौती नगर क्षेत्र भित्रका सहकारी संस्था कृषक समुह र समिति बाट १५ दिन भित्र प्रस्ताब पेश गर्ने सम्बन्धि सुचनाहरु र दरखास्त पेश गर्नका लागि आबश्यक पर्ने नमुना अनुशुची २ र ३ हरु..

यहाँ क्लिक गर्नुहोस !!