समाचार :
भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
नेपाल सरकारले दलित समुदायको पेसा ज्ञान सीप कला संस्कृति तथा प्रविधिको संरक्षण प्रयोग र बिकास गरि जीवन स्तरमा सुधार ल्याउनका लागि उधमसिलता तथा प्रविधिको स्तरोन्नतिको कार्यक्रम भएकोले इच्छुक पनौती बासिले यो सुचना प्रकाशन भएको मितिले २१ दिन भित्र दिइएको अनलाइन फारम भरी सुविधा लिनुहुन अनुरोध छ , साथै फारम भर्न समस्या भएमा पनौती नगरपालिकामा सम्पर्क गर्नुहुन अनुरोध छ



