FAQs Complain Problems

समाचार :

भिम न्यौपाने

टोल: 
डिहि गाउँ-कुसादेवी
फोटो: 
मोबाईल: 
९८५१०८१२७२
लिङ्ग: 
पुरुष
आमाको नाम: 
स्व.हरिमाया न्यौपाने
बाबुको नाम: 
स्व. होम ब. न्यौपाने
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
मन्जु सापकोटा न्यौपाने
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
None
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
काभ्रेपलान्चोक
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
कृति प्रकाशन: 

-

अध्ययन संस्था: 
कुसादेवी मा.वि
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • २०३७ सालमा अखिल भारत प्रवासी नेपाली संघ(भारत) को सदस्य भई २०४७ सम्म संघको केन्द्रसम्मको विभिन्न जिम्मेवारीमा रही कलकत्ता (भारत) मा काम गरेको
  • २०४१-०१-०१ बाट तत्कालिन नेकपा (मा.ले) को संगठित सदस्य (हालसम्म)
  • २०४२-२०४७ सम्म  भारत प्रवास कमिटीमा कार्यरत रहेको /नेकपा (मा.ले)
  • २०४९-२०५५को स्थानिय निर्वाचनमा कुशादेवी गा.वि.स काभ्रेपलान्चोकको अध्यक्षमा विजयी
  • २०४८-२०७३ साल सम्म नेकपा(एमाले) काभ्रेको जिल्ला कमिटि सचिवालय सदस्य तथा ३ नं. क्षेत्रिय इन्चार्ज
विगतको पेशा र अनुभव: 

कृषि 

 

 

 

 

 

 

 

जन्म मिति (वर्ष): 
२०१५
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१६