FAQs Complain Problems

समाचार :

मुटु मृगौला क्यान्सर र मेरुदण्ड सम्बन्धि कडा रोगीलाई आर्थिक सहायता

लाग्ने समय: 
प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य शाखा,पनौती
सेवा दिने कार्यालय: 
पनौती नगरकार्यपालिकाको कार्यलय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • रोग निदान भएको अस्पतालको चिठ्ठी तथा कागजपत्र
  • सम्बन्धित वडाको सिफारिस

बिरामी उपस्थित हुन नसकेमा कागजात लिई आउनेको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि