FAQs Complain Problems

सूचना तथा समाचार

प्रथम पनौती आलुवाली महोत्सब कार्यक्रम

यस नगरपालिका क्षत्रको आलु उत्पादनमा आत्मनिर्भरता, गुणस्तरीयता, व्यवसायिकता अभिबृध्दी गर्दै आलुका माध्यमबाट पनौतीको थप परिचय र पहिचान स्थापित गरि रोजगारका अवसर सृजना तर्फ उन्मुख गराउन चालु आ.ब. ०७२/७३ मा स्वीकृत पनौती आलुवाली महोत्सब देहाय बमोजिम हुन गईरहेको छ ।

२० औ नगर परिषद् सम्पन्न

यस नगरपालिकाको १९ औ स्थापना दिवसको सुखद् अवसरमा आगामी आ.ब.

२० औ नगर परिषद् सम्बन्धि जरुरि सूचना

यस नगरपालिकाको १९ औ स्थापना दिवसको सुखद् अवसरमा आगामी आ.ब.

जनताको संबिधान:जनताकै माझमा नामक कार्यक्रममा उपस्थिति जनाउने सम्बन्धी जरुरि सूचना

नेपाली जनताको लामो पर्खाइपछि जनताका प्रतिनिधिद्वारा जनताकै लागि निर्माण भइ जारि भएको नेपालको संबिधान २०७२ का प्रमुख बिशेषता लगायत जनताको हक अधिकार बारे संबैधानिक रुपमा भएको व्यवस्था आम नागरिकलाई सू-सूचित गराउन नेपाल सरकारले उद्घोष गरेको "जनताको संबिधान:जनताकै माझमा "नामक कार्यक्रम पनौती नगरपालिका

सार्बजनिक सुनुवाई कार्यक्रम सम्बन्धी पनौती नगरपालिकाको जरुरी सूचना

पनौती नगरपालिकाबाट चालु आ.ब  ०७२ /०७३  को प्रथम  चौमासिक(श्रावण  देखि कार्तिक सम्म) अबधिभित्र संचालित विकास, कार्यक्रम,उपलब्ध सेवा बस्तु र सुबिधा सार्बजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्बजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझाबहरुलाई

Pages