FAQs Complain Problems

समाचार :

प्रथम पनौती आलुवाली महोत्सब कार्यक्रम

यस नगरपालिका क्षत्रको आलु उत्पादनमा आत्मनिर्भरता, गुणस्तरीयता, व्यवसायिकता अभिबृध्दी गर्दै आलुका माध्यमबाट पनौतीको थप परिचय र पहिचान स्थापित गरि रोजगारका अवसर सृजना तर्फ उन्मुख गराउन चालु आ.ब. ०७२/७३ मा स्वीकृत पनौती आलुवाली महोत्सब देहाय बमोजिम हुन गईरहेको छ ।

प्रथम पनौती आलुवाली महोत्सब कार्यक्रम

उद्घाटन: २०७३ जेष्ठ २८ गते शुक्रबार

समय: बिहान ११ बजे

स्थान : पनौती नमोबुद्ध रोड वडा न.११ स्थित तरकारी बजार

व्यवसायिक कारोबार : २०७३ जेष्ठ २९ गते शनिबार