FAQs Complain Problems

पनौती नगरपालिकामा कार्यरत रहनु भएको बरिष्ठ प्रशासकीय अधिकृत श्री इन्द्र प्र. अधिकारी ज्यु सरुवा हुनुभएकोले उहाँले नगरपालिकामा दिनुभएको योगदानको उच्च सम्मान र उज्वल भविष्यको शुभ-कामना सहित फेरि भेटौँला कार्यक्रम।