FAQs Complain Problems

समाचार :

बालश्रम न्यूनीकरण गर्ने सम्बन्धि अन्तरक्रिया कायक्रम सम्पन्न!!

मिति २०७५/०३/२२ पनौती नगरपालिका कार्यलयमा बालश्रम न्यूनीकरण गर्ने सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ | उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि, बालश्रमको प्रयोग हुने विभिन्न छेत्रका प्रतिनिधि ब्यक्तित्व,बिद्यालय प्रधानअध्यापक तथा सामाजिक परिचालकहरुको सहभागी रहेको थियो |उक्त कार्यक्रमका केहि झलकहरु!!