समाचार :
बिरामी पशुपंक्षीको उपचार
सेवा प्रकार:
लाग्ने समय:
गुनासो गरेको बढीमा १ घण्टा भित्र(दुरी अनुसार)
जिम्मेवार अधिकारी:
पशु चिकित्सक
सेवा दिने कार्यालय:
पनौती नगराकार्यपालिकाको कार्यलय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
कागजपत्र आवश्यक नपर्ने
प्रक्रिया:
पशु विरामीको जानकारी गराउने र प्राविधिक सँग समन्वय गरि दिने