FAQs Complain Problems

पनौती नगरपालिका क्षेत्र भित्र कृषि तथा पशुपालन व्यवसाय गर्ने कृषकहरुमा सुवर्ण अवसर !!!

पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा बाट आ.ब. ०७८/८९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार लागत सहभागीतामा सञ्चालन हुने कृषि यन्त्र उपकरण ,कृषि सामाग्री ,प्रस्तावमा आधारित कृषि तथा पशुपालन कार्यक्रम ,विभिन्न फलफूलका बिरुवा बितरण, भैंसीको थोरे/पाडी  बितरण,लैना गाई बितरण,बाख्रा तथा बोयर बोका वितरण र मासुका लागी पाडा बितरण लगायत कार्यक्रममा प्रस्ताव पेश गर्ने बारेको अनुरोध!!!