FAQs Complain Problems

जनताको संबिधान:जनताकै माझमा नामक कार्यक्रममा उपस्थिति जनाउने सम्बन्धी जरुरि सूचना

नेपाली जनताको लामो पर्खाइपछि जनताका प्रतिनिधिद्वारा जनताकै लागि निर्माण भइ जारि भएको नेपालको संबिधान २०७२ का प्रमुख बिशेषता लगायत जनताको हक अधिकार बारे संबैधानिक रुपमा भएको व्यवस्था आम नागरिकलाई सू-सूचित गराउन नेपाल सरकारले उद्घोष गरेको "जनताको संबिधान:जनताकै माझमा "नामक कार्यक्रम पनौती नगरपालिकाको संयोजनमा निम्न अनुसार हुने भएकोले उक्त कार्यक्रममा यहाको समुपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।     

 

कार्यक्रम 

मिति :२०७२ साल पौष १६ गते बिहिबार 

समय :बिहान ठिक ११ बजे 

स्थान :पनौती नगरपालिका हल