गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गणकहरु पनौती नगरपालिका भित्रका सम्पूर्ण वडाको घरदैलोमा विवरण संकलन गर्न आउने हुँदा यथार्थ विवरण टिपाई सहयोग गरिदिनुहुन सम्पूर्ण नगरबासीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
मिति २०७६/०७/२८ गते चेष्टा साप्ताहिकमा प्रकाशित