FAQs Complain Problems

समाचार :

News and Notices

मतदाता नामावली दर्ता / संकलन सूचना

स्थानीय तहमा मतदाता नामावली दर्ता / संकलन कार्यक्रम यहि मिति २०७४ श्रावण १६ देखि ३२ गते सम्म (विदाको दिनमा समेत) संचालन हुने भएकोले मतदाता परिचय पत्रको लागि फोटो खिचाउन छूट भएका पनौती नगरवासी मतदाताहरुमा आफ्नो नेपाली नागरिकताको प्रमाण–पत्र सहित पनौती नगरपालिकाको कार्यालयमा सम्पर्क राख्नुहुन निर्व

मतदाता परिचय पत्र प्रयोजनको लागि फोटो खिचाउन सूचना

मतदाता परिचय पत्रको लागि फोटो खिचाउन छूट भएका पनौती नगरवासी मतदाताहरुलाई आफ्नो नेपाली नागरिकताको प्रमाण–पत्र सहित २०७४ साउन १ देखि साउन १५ गते भित्र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सम्पर्क राख्नुहुन निर्वाचन आयोगले निर्धारण गरे अनुसार यो सूचना जारी गरिएको छ ।

प्रथम नगरसभा सम्पन्न

यस पनौती नगरपालिकाको प्रथम नगर सभा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका श्रदेय अध्यक्ष के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा यही २०७४ साल  असार ३० गते शुक्रबारका दिन सम्पन्न भयो |

 

पनौती नगरपालिकाको प्रथम नगर सभामा निमन्त्रणा

यस पनौती नगरपालिकाको प्रथम नगर सभा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका श्रदेय अध्यक्ष के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण नगरवासीहरुमा उक्त कार्यक्रममा उपस्थितीको लागी पनौती नगरपालिका हार्दिक निमन्त्रणा गर्दछ ।

Pages