FAQs Complain Problems

सूचना तथा समाचार

पनौती नगरपालिका प्रकोप व्यवस्थापन कोषमा हाल सम्म प्राप्त नगद सहयोग रकम विवरण ।

२०८१ असोज १० देखि १२ गते सम्म परेको भिषण बर्षातका कारण उत्पन बाढि, पहिरोबाट पिडित व्यक्ति तथा परिवारको राहात एवम उध्दारका लागि पनौती नगरपालिका प्रकोप व्यवस्थापन कोषमा असोज १६ गते ५ः०० बजे सम्म प्राप्त नगद सहयोग रकम विवरण ।

सहयोगि व्यक्तिवहरुमा हार्दिक धन्यवाद !

मिति २०८१-०६-१५ गते बाढी तथा पहिरोको प्रकोपमा परेका नागरिकहरुका लाई राहत वितरण ।

मिति २०८१ असोज १०-१२ गतेसम्म परेको अविरल तथा भिषण वर्षादका कारणबाट आएको बाढी तथा पहिरोको प्रकोपमा परेका पनौती नगरपालिकाको नागरिकहरुका लागि दाताहरुबाट संकलन भएको र नगरपालिकाबाट थप गरी आज १५१ सेट राहत प्याकेज वितरण गरिएको छ । पिडितहरुको सहयोगका लागि एकद्वार नीति अन्तर्गत रही कार्यगर्ने नगरपालिकाको

Pages