FAQs Complain Problems

सूचना तथा समाचार

सहिद पार्क उद्घाटन कार्यक्रम सम्पन्न

पनौती नगरपालिका द्वारा निर्मित लज्जावती सहिद पार्कको उद्घाटन माननीय संचार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल प्रसाद बास्कोटा ज्यूले मिति २०७५/०३/०९ गते बिहान गर्नु भयको छ। भब्य रुपमा संचालित उक्त उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्र तथा निकायका बिशिस्ट ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

पनौतीको क्षेत्रिय रंगशालाको लागि बोलपत्र आब्हानको सूचना!!

धेरैको सपना पनौतीको क्षेत्रिय रंगशाला यो टेण्डरले निर्माण कार्यलाई निरन्तरता दियो,अब पक्कै पुरा हुन्छ हामी सबैको सपना
- मिति २०७५/०२/१४ अन्नपूर्ण पोष्टमा प्रकाशित

EFLG सूचक सर्वेक्षण छलफल कार्याक्रम सम्पन्न

मिति २०७५/०२/१३ गते पनौती नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत  Baseline सुचकहरुको Survey का लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संगको सम्झौता बमोजिम फिल्ड Survey मा आउनुभएका वातावरण विज्ञान केन्द्रिय विभाग त्रि. वि.

परिवार नियोजन सम्बन्धि सुक्ष्म योजना गोष्ठी सम्पन्न

पनौती नगरपालिका स्वास्थ्य शाखा पनौतीको संयोजनमा मिति २०७५ जेष्ठ १ र २ गते संचालन भएको लक्षित समुदायमा आधारित परिवार नियोजन सुक्ष्म योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ|

जनतासंग आमने सामने कार्यक्रम सम्पन्न भयको सम्बन्धमा

पनौती नगरपालिकाले मिति २०७५/०१/०२ देखि संचालन गरेको जनतासंग आमने सामने कार्याक्रम मिति २०७५/०१/१६ सम्म वडा न.

Pages